भुकम्प बाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय २४

भुकम्प बाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय २४

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, ७ जेठ ।

बैसाख १२ र २९ गतेको भुकम्प बाट ज्यान गुमाउनेको संख्या  ८ हजार ६ सय २४ पुगेको छ । भुकम्पमा परि २१ हजार ७ सय ७७ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।

प्रहरीको पिछल्लो तथ्याङ्क अनुसार पुर्वाञ्चलमा ५७, मद्यमाञ्चलमा सबैभन्दा धेरै ६ हजार ३ सय ८९, काठमाडौ उपत्यकामा १७ सय २६, पश्चिम क्षेत्रमा ४ सय ५० र पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ ।

भुकम्पका कारण देशका विभिन्न स्थानमा गरि ४ लाख ६२ हजार ६ सय ४६ ओटा भौतिक संरचनामा क्षति पुगेको छ । यसैबिच प्रहरीले भुकम्प प्रभावित क्षत्रमा आज पनि विहानै देखि राहत वितरण तथा भग्नावशेष हटाउने र सरसफाई गर्ने कार्य जारि रखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी