काठमाण्डौ,६ जेठ ।
मोरङको पथरीमा आज दिउँसो भएको सवारी दुर्घघनामा एक जनाको मुत्यु भएको छ । मोटरसाइकलसँग जुधेर भुइँमा लडेकी झापा बुधबारे २ की २५ वर्षीया टिकादेवी श्रेष्ठको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।
मे ३ प १६ ६० नम्बरको स्कुटर चालक उनी मे ५ प १९ ९९ नम्बरको मोटरसाइकलसँग जुधेर लड्दा को १ त ३५२२ नम्बरको ट्याक्टरले च्यापेको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रह्रीले जनाउको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline