१४ करोड ठगीको आरोपमा मनोज भक्त श्रेष्ठ पक्राउ

१४ करोड ठगीको आरोपमा मनोज भक्त श्रेष्ठ पक्राउ

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,६ जेठ ।
प्रहरीले रिनाउन बचत तथा सहकारी संस्थाका निर्देशक मनोज भक्त श्रेष्ठलाई निक्षेपकर्ताको झण्डै १४ करोड हिनामिना गरेर आरोपमा पक्राउ गरेको छ ।

लामो समयदेखि भारतमा लुकेर बस्दै आएका श्रेष्ठलाई प्रहरीले आज थापाथलीस्थित उनकै घरबाट पक्राउ परेको हो । उनी नेपालको आएको सूचना पाए लगतै प्रहरीले पक्राउ गरेको हो । उनले म्याग्दी ज्यामरुककोट ८ का रेवती रमणजी मल्लको २३ लाख ठगी गरेको खुलेको छ ।

१ करोड ५० लाखमा तराई टीभी किनेका उनी तत्कालीन सञ्चालक अध्यक्ष भएर अरुलाई पनि ठगेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार टीटीभीको अध्यक्ष भएपछि उनले निक्षेपकर्ताहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी