हाम्रा संरचना तत्काल निमार्ण गर : आदीबासी जनजाति महासंघ ।

हाम्रा संरचना तत्काल निमार्ण गर : आदीबासी जनजाति महासंघ ।

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, जेठ ६  ।
आदिबासी जनजाति महासंघले बिनासकारी भूकम्पले क्षति पु¥याएका आदिबासी जनजातिका मठमन्दिर, गुम्बा, पाटी, पुननिर्माण गरिदिन आग्रह गरेको छ ।

आदिवासी जनजाति महासंघको टोलीले प्रधानमन्त्रि सुशील कोइरालासँग आज भेट गरी भूकम्पले आदिबासी जनजातिका मठमन्दिर गुम्बा पाटीहरु धेरै संख्यामा क्षतिग्रस्त भएको भन्दै पुननिर्माण गरिदिन आग्रह  गरेको हो ।

आदिबासी जनजाति सम्बद्ध विभिन्न आठवटा संस्था सहितको टोलीले सरकारले भूकम्प पीडितलाई राहत स्वरुप अस्थाई घर निर्माण गर्न दिने भनिएको १५ हजार कम भएको भन्दै न्युनतम २५ हजार र्पुयाउन माग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी