प्राधिकरणका ५ ठूला आयोजनामा १ वर्ष ढिलाइ

प्राधिकरणका ५ ठूला आयोजनामा १ वर्ष ढिलाइ

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ,६ बैसाख ।

महाँ विनाशकारी भुकम्पको असर प्रांधिकरणमा पनि परेको छ । भूकम्पले क्षति पुर्याएपछि विद्युत् प्राधिकरण र सहायक कम्पनीमार्फत निर्माणाधीन ५ ठूला जलविद्युत् आयोजनामा १ वर्ष ढिलाइ हुने भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

आयोजनामा क्षति नभए पनि पहुँचमार्गमा ठूला पहिरो आइरहेकाले मानवीय क्षति हुने डरले काम सुरु हुन सकेको छैन । सामान्य अवस्थामा आउन अझै महिनौं लाग्ने आयोजना प्रमुखहरु बताउँछन् ।

भूकम्पले गर्दा प्राधिकरण मातहत रहेका ६० मेगावाटको माथिल्लो त्रिशुली –३ ‘ए’, सहायक कम्पनीअन्तर्गत निर्माणाधीन ४५६ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्येभोटेकोसी, १५ मेगावाटको सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेनको काम बन्द छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी