मेलखर्क बस दुर्घटना चालकको गम्भीर लापरबाही: प्रहरी

मेलखर्क बस दुर्घटना चालकको गम्भीर लापरबाही: प्रहरी

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ,६ बैसाख ।

सोमबार डडेलधुराको मेलखर्कमा भएको बस दुर्घटनाको कारण चालकको गम्भीर लापरबाहीले भएको प्रहरीले ठहर गरेको छ । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दुबै गाडीका चालकको कमजोरीका कारण उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक छानबिनमा देखिएको डडेलधुराका प्रहरी नायव उपरिक्षक योगेन्द्र थापाको भनाइ छ ।

‘विपरीत दिशाबाट आउँदै गरेको मिनिट्रक क्रस गर्दा दुर्घटना भएको देखिएको छ’ प्रहरी नायव उपरिक्षक थापाले भने, ‘एकले अर्कोलाइ साइड दिंन खोज्दा दुर्घटना भएको हो ।’ ‘तिव्र गतिमा रहेका गाडीका चालकले बिचार नर्पुयाउँदा अनाहकमा धेरैले ज्यान गुमाउनु परेको छ’ उनले भने ।

र्दुघटनामा परि ९ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी