भुकम्पका कारण कूटनीतिक नियोग विस्थापित

भुकम्पका कारण कूटनीतिक नियोग विस्थापित

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ, ६ जेठ ।

भुकम्पका कारण नेपालमा रहेका केही कूटनीतिक नियोग समेत विस्थापित भएका छन । बैसाख १२ गते गएको महा विनाशकारि भुकम्पले पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुर सानेपामा सरेको छ ।

त्यस्तै, ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ ।
दुवै दूतावासले आफ्ना भवन काम नलाग्ने भएकाले सर्नुपरेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।

मन्त्रालयका अनुसार दुई दूतावास बाहेक अन्य दूतावास सर्नु परेको छैन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी