काठमाण्डौ, ५ जेठ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बर्षालाग्नु अघि नै भूकम्प प्रभावितहरुलाई उचित बासस्थानको व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।
हेटौंडा बजारमा भूकम्पले क्षति पुर्याएको स्थानको आज अवलोकन गर्दै अध्यक्ष थापाले प्रभावितहरुलाई वर्षालाग्नुअघि नै उचित वासस्थानको व्यवस्था गर्न माग गर्नुभएको हो ।
पुर्नस्थापना र पुनःनिर्माणमा तत्काल सरकार जुट्नपर्ने थापाको भनाई थियो । उहाँले भोलि मकवानपुरको पूर्वी क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline