कम लागतमा सुरक्षित घर बनाउन सकिन्छ, तर कसरी ?

कम लागतमा सुरक्षित घर बनाउन सकिन्छ, तर कसरी ?

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, जेष्ठ ५ । ग्लोबल भूकम्पीय संरचना इन्जिनियरिङ कम्पनी मियामोतो इन्टरनेसनलले वैशाख १२ गतेको भूकम्पले क्षति र्पुयाएका घरहरुलाई कम लागतमा पुन:निर्माण गर्न सकिने अवधारणा ल्याएको छ ।

आज राजधानीमा गरिएको कार्यक्रममा मियामोतोका प्रमुख कार्यकारी अधिकृत डा. एच कित मियामोतोले हैटी, जापान र चीनमा गएका महाभूकम्पपछि १२ हजार घरहरु निर्माण गरिसकेको भन्दै नेपालमा पनि कम लागतमा सुरक्षित घर बनाउन सकिने बताउनु भयो ।

यस्त,ै उहाले मानवजीवनलाई सुरक्षित बनाउनका लागि सुरक्षित घर आवश्यक हुने भन्दै उच्चस्तरीय प्रविधि अपनाएर कम लागतका घर बनाउन सकिने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी