काठमाडौ,५ जेठ ।
दक्षिण कोरियामा रहेका एक नेपालीको आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
कास्की लेकनाथ नगरपालिका वडा नं. ४ स्थायी घर भएका रामहरि बरालको शव कोरियास्थित आफ्नै कोठामा भेटिएको कोरियन प्रहरीलाई उदृत गर्दै त्यहाँका नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिनसभयो ।
यसको जानकारी परराष्ट्र मार्फत नेपाल पठाइएको र नेपालबाट पत्र प्राप्त हुनासाथ शव पठाईने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline