नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पितृ शोक परेको छ । आज बिहान ७ बजेर ५ मिनेटमा नेता नेपालका पिता मंगलकुमार उपाध्यायको निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
९९ बर्षिय उपाध्यायको घरमै निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline