शाक्तिशाली भूकम्पको पराकम्पन आउने क्रम जारी ।

शाक्तिशाली भूकम्पको पराकम्पन आउने क्रम जारी ।

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ, ५ जेठ ।
बैशाख १२ को विनाशकारी भूकम्पको पराकम्प आउने क्रम विस्तारै कम हुदै गएपनि अझै रोकिएको छैन । आज विहान ४ बजेर ३४ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेकटर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गएराती भने ४ रेक्टर भन्दा माथिको एउटा पनि पराकम्प गएको छैन । यसअघि हिजो दिनभरमा ३ वटा पराकम्प गएको थियो ।

गोरखाको बारपाकलाई केन्द्र बनाएर वैशाख १२ मा गएको ७ दशमलव ६ रेकटर स्केलको शक्तिशाली भूकम्पपछि हालसम्म ४ रेक्टर भन्दा माथिका २ सय ४९ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ