उपकरण नहुदा उद्धार हुन सकेन

उपकरण नहुदा उद्धार हुन सकेन

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ, ५ जेठ ।

उपकरणाबिना भूकम्पले ध्वस्त पारेको सिंगटी बजारमा फसिरहेका मानिसहरुको खोजी असम्भव भएको उद्धारकर्ताहरुले बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

व्यापारिक केन्द्र सिंगटी र आसपासमा ढलेका पक्की भवन र पहिरोहरुमा फसेकाहरुको उद्धार असम्भव भएपछि उपकरणको आवश्यकता ठानिएको हो ।

उपकरण नभएसम्म मानवीय प्रयासले मात्र पुरिएका मानिसहरुको उद्धार गर्न असम्भव भयो, बर्दबहादुर गण, चरिकोटका गणपति विश्वासविक्रम शाहाले बताए ।

हामीसाग यन्त्रहरु छैन, त्यसको व्यवस्था भए सिंगटी र आसपासबाट मानवीय उद्धार हुनसक्थ्यो, उनले भने ।

उपकरण नभएकाले सिंगटी बजारका भवन र पहिरोभित्र भित्र हराइरहेकाहरुको उद्धार प्रयास सोमबार हुन सकेन् । कार्य प्रारम्भ गर्न ढलान र रड काट्ने मेशिनहरु आवश्यक पर्ने उद्धारकर्ताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ