सिंहदरबारका कर्मचारीहरुमा अझै भुकम्पको त्रास

सिंहदरबारका कर्मचारीहरुमा अझै भुकम्पको त्रास

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, ५ जेठ ।

महाभुकम्प पछि पालमय बनेको मुलुकको प्रशासनको मुख्य केन्द्र सिंहदरबार भित्र रहेका कर्मचारीहरुमा अझै त्रास रहेका छन्  । कान्तिपुर दैनिकमा समाचार छ ।

त्रासमा भए पनि सेवामा पछि नहटेका कर्मचारीहरु अहिले कति पाल मुनी बसेर काम गरेका छन त कतिपय एकै कोठामा कोचिएर काममा लागि परेका छन ।

इन्जिनियरहरुबाट हरियो स्टिकर टासिएको भवनमा पनि दोस्रो तला भन्दा माथि गएर बस्न सक्ने आँट कसैमा आएको छैन् । पालमा हुनेहरु ढुक्क भए पनि भित्र रहेकाहरुमा भने अझै त्रास नै छ तर पनि उनीहरूले काम भने गरिरहेका छन् ।

कर्मचारीहरूले मन्त्रालयका सधै जसो बन्द रहने ढोकाहरु पूर्ण रुपमा खुला राखेर काम गरेको भेटिन्छ । दुई द्वार कटेर जान पर्ने अधिकारीहरुको ढोका पूर्ण रुपमा खुला छ । जो कोही पनि सिधै कोठामा पस्न मिल्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी