डडेल्धुरा र डोटी सिमानामा बस दुर्घटना, ७ को मुत्यू, ३५ घाइते १७ गम्भीर

डडेल्धुरा र डोटी सिमानामा बस दुर्घटना, ७ को मुत्यू, ३५ घाइते १७ गम्भीर

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

डडेल्धुरा, ४ जेठ ।

भिमदत्त राजमार्ग अन्तर्गग डडेल्धुराको मेलखर्कमा यात्रु बहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । घाइते मध्य १७ जनाको अबस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब निरिक्षक योगेन्द्र थापाले बताए अनुसार महाकालि यातायातको म ५ ख १६८५ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

बस आज बिहान १० बजे महाकालि यातायातको प्रधानकार्यालय कञ्चनपुर महेन्द्रनगर बाट दार्चुलाका लागि छुटेको थियो । उद्दारका लागी डडेल्धुराबाट शसस्त्र प्रहरी, नेपाल प्रहरीको तथा स्थानिय वासी दुर्घटना स्थल पुगेका छन ।

द्रुत गतिका कारण नियन्त्रण भन्दा बाहिर गाइ दुर्घटना भएको बस बस सडकबाट ३ सय मिटर तल खसेकोे छ । उद्दार कार्य अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी