गोकुलेश्वरमा मानव बेचविखन विरुद्ध समिति गठन

गोकुलेश्वरमा मानव बेचविखन विरुद्ध समिति गठन

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ४ जेठ ।

जिल्ला मानव बेचविखन समितिका सदस्य मनोरथ जोशीको अध्यक्षतामा आज गोकुलेश्वरमा मानव वेचविखन विरुद्ध समिति गठन गरिएको छ ।

दार्चुलाको गोकुलेश्वर गाविसका सचिव नरेश राज जोशीको अध्यक्षतामा १५ सदस्यी मानव बेचबिखन बिरुद्ध समिति गठन गरिएको होे ।

उक्त समितिमा प्रशासनिक सदस्यका रुपमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईन्सपेक्टर ईश्वरीदत्त पाण्डे, पत्रकार खेमराज भट्ट, वाल क्लबहरुका तर्फबाट सदस्य गम्भीर सिह धामी र ९ जना महिला गरी १५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले मावन बेचबिखन बिरुद्ध र बालबालिकाहरुका काम गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी