दोलखामा एनआरएनको सहयोग जारी ।

दोलखामा एनआरएनको सहयोग जारी ।

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ, ४ जेठ ।

गैरआवसीय नेपाली संघ एनआरएनले वैशाख २९ को भूकम्पबाट प्रभावित दोलखाका पीडितको घरदैलोमा पुगेर सहयोग गर्नेक्रम जारी राखेको छ ।

दैवि प्रकोप उद्धार समितिको सल्लाहमा एनआरएन अध्यक्ष शेष घलेले जिल्लाको दक्षिणी गाउ काटाकुटीका एक हजार परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको छ ।

यसैबीच, भूकम्पपछि घरबाहिर रहेका दोलखाका पीडितहरुका लागि शिविरमा अस्थायी शौचालय बनाउन थालिएको छ ।

खुला मैदान, बारीको पाटा, सार्वजनिक स्थलमा बसेकाहरुका लागि ४ सय शौचालय निर्माण थालिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख जनककुमार अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी