काठमाण्डौ,४ जेठ ।
जिल्ला दैवी प्रकोप उद्दार समिति दोलखाले भूकम्पबाट ध्वस्त भएका दोलखाका १४ गाविसका अधिकाशं बस्ती खतरामा रहेको भन्दैं सुरक्षित स्थानमा सार्न सिफरिस गरेको छ ।
समितिले सिंगटी बजार देखि उत्तरी गाविसका वासिन्दा जुनसुकै बेला खतरामा पर्न सक्ने भएकाले सार्न सिफारिस गरेको हो ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खतरामा रहेको झ्याकू र लामिडाँडा गाविसका केही वडाका बासिन्दालाई पनि सार्न सिफारिस गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline