आज अन्तर्राष्ट्रिय संग्राहलय दिवस

आज अन्तर्राष्ट्रिय संग्राहलय दिवस

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ, जेठ ४
आज अन्तर्राष्ट्रिय संग्रहलय दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

इन्टरनेसनल काउन्सिल फर म्युजिएमले सन् १९ ७७ देखि समाज परिवर्तनका लागि संग्राहलयको महत्व दर्शाउनका लागि यो दिवस मनाउ थालिएको हो ।

हाल विश्वका १ सय ४५ देशमा ३५ हजार संग्राहलय रहेको तथ्यांक छ । नेपाल भने गत वैशाख १२ को विनाशकारी भूकम्पका कारण धेरै संगाहलयमा क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी