काठमाण्डौ,३ जेठ ।
ब्यबस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित जिल्लाहरुमा अनुगमनको लागि जाने सभासदहरुलाई हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा मितव्ययी हुने र जिल्लामा रहेका सरकारी निकायमाथि अनावश्यक भार नपर्ने कार्यशैली अपनाउन निर्देशन दिादै हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline