आत्मज्ञान प्रचारसंघले ग¥यो नुवाकोटमा राहत वितरण

आत्मज्ञान प्रचारसंघले ग¥यो नुवाकोटमा राहत वितरण

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ,३ जेठ ।

आत्मज्ञान प्रचार संघले फरकपत्र राष्ट्रिय दैमासिक पत्रिकाको सहजीकरणमा भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ ।

नुवाकोटको हल्देकालीका गाविसका वडा नम्बर ८ र ९ त्यसैगरि दार्मे, घ्याङडाडा,लामसहार,हिमामुनिटार,जुरेली गाँउ र झाक्रि टोलका गरि २ सय ५० घर परिवारलाई राहत बितरण गरेको फरकपत्र राष्ट्रिय दैमासिक पत्रिकाका प्रकाशक रामशरण न्यौपानेले मिरर्मिरेलाई बताउनुभयो ।

प्रकाशक न्यौपानेका अनुसार ३ सय बोरा चामल, २ सय त्रिपाल,२ सय ५० लिटर तेल त्यस्तै नुन, चिनी,दाल वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी