नेकपा माओवादीले आज पत्रकार सम्मेलन गर्दै ।

नेकपा माओवादीले आज पत्रकार सम्मेलन गर्दै ।

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ ३ जेठ  ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादीले आज पत्राकार सम्मेलनको अयोजना गरेको छ । विनाशकारी भुकम्पको समयमा उद्धार, राहत वितरण तथा भत्किएका संरचना पुनःनिर्माण सम्बन्धि पार्टीले संचालन गरेको अभियानका बारेमा जानकारि गराउन सम्मेलनको अयोजना गरेको सो पार्टीले जनाएको छ ।

पार्टी महसचिव विप्लवको उपस्थितिमा राजधानीको खुल्ला मन्चमा आज दिउँसो १ बजे हुने पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय समिति बैठकले लिएका निर्णय र महाविनासकारी भुकम्पमा पार्टीले संचालन गरेको अभियानका बारे जानकारी गराउने पार्टी प्रवक्त खडग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी