नाम्सादिम छोरङान नेपालद्धारा सिन्धुपाल्चोकमा राहत वितरण ।

नाम्सादिम छोरङान नेपालद्धारा सिन्धुपाल्चोकमा राहत वितरण ।

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौ जेठ ३ ।
नाम्साधिम छोरङान नेपालले भूकम्प बाट सबै भन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा राहत वितरण गरेको छ । अमेरिकन संस्था ह्वाइट जोनको सहकार्यमा  जिल्लाको सिम्पल काभ्रे गा.वि.स.का भूकम्प पीडितलाई करिब ११ लाख बराबरको राहत सामग्री वितरण गरिएको हो ।

सरकारी पक्षद्वारा राहत पु¥याउन नसकिएको स्थानमा आपूmहरूले राहतको लागि पहल गरेको उक्त संस्थाले जनाएको छ । प्रभवित ठाउँमा पुगी ५ सय ५ बोरा चामल, १२ सय किलो दाल, तेल, नून, १ सय ५० थान पाल र १ सय ६० थान ब्लाङ्वmेट वितरण गरेको नाम्साधिमका उपाध्यक्ष जरसिं तामाङले जानकारी दिनु भयो ।

यसअघि नाम्सादिमवैm संयोजनमा सिम्पल काभ्रे, नवलपुर र वmुञ्चोक लगायतका तीन गा.वि.स.मा पनि राहत वितरण गरिएको थियो । भूकम्पबाट प्रभावित अन्य जिल्लाहरूमा समेत राहत वितरणको लागि आवश्यक तयारी भइरहेको संस्थाका अध्यक्ष हिरामान बल तामाङले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी