आज विश्व उच्च रक्तचाप दिवस

आज विश्व उच्च रक्तचाप दिवस

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

काठमाडौं, जेठ ३ ।   
आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले विविध जनचेतनामूलक कार्यक्रमको अयोजना गरी यो दिवस मनाइदैछ । उच्च रक्तचापबारे सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा शहरी क्षेत्रमा बस्ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ३ जना वयष्कमध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको र यसबाट हरेक वर्ष ९० लाख मानिसको ज्यान जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी