वैशाख २९ को भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो ।

वैशाख २९ को भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो ।

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ जेठ ३ ।

वैशाख २९ गते गएको भूकम्पका कारण मृत्यु हुनेको संख्य १ सय ३६ पुगेको छ । यस्तै ३ हजार एक सय ३५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । यसअघि  बैशाख १२ को विनाशकारी भूकम्पका कारण बिनासकारी भुकम्पका कारण हालसम्म ८ हजार ३ सय ५९ जनाको मृतयु भइसकेका छन् भने १७ हजार ८ सय ६८ जना घाइते रहेका छन् ।

यस्तै भुकम्पमा परि अझै १ लाख १ हजार १ सय २८ जना घाईते रहेका छन । भूकम्प पछि खसेको पहिरोका कारण पुरिएका हरुको दोलखाको सिंगटी लगायत केही क्षेत्रमा उद्धार कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । अझै सयौ मानिसहरु पुरिएको आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी