भूकम्प प्रभावित दोलखामा विप्लव माओवादीको स्वास्थ्य शिविर

भूकम्प प्रभावित दोलखामा विप्लव माओवादीको स्वास्थ्य शिविर

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बैशाख २९ गते गएको भूकम्पको केन्द्र बिन्दु दोलाखाको सिँगटेमा सुक्रबार साझबाट विप्लव नेतृत्वमा रहेको नेकपा माओवादी निकट जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य सिबिर सन्चालन गरेको छ ।

जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलको नेतृत्वमा स्वास्थ्य सिबिर भैरहेको माओवादीले जानकारी दिएको छ ।

नेपाल बिद्धुत प्राधिकरणको प्राङ्गणमा सुक्रबार साझबाट सुरु भइ सिँगटे बजारमा जारी स्वास्थ्य सिविरमा जापानी अर्थपेडित सर्जन डाक्टर इसिडा जनस्वास्थ्यकर्मी राजु थापा लगायत ७ जना स्थानीय डाक्टरहरुको सहभागिता रहेको छ ।

स्वास्थ्य सिबिरमा सनिबार बेलुका सम्म ५०० भन्दा बढीको उपचार गरिएको जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलले जानकारी दिएका छन् ।

जिल्लाका २१ ओटा गाबिसको मिलन बिन्दु रहेको सिँगटेमा भूकम्पबाट प्रभावित पिडितहरुको उद्दार तथा राहतको लागी अहिले सम्म कुनै सरकारी सुरक्षा निकाएको टोली पुग्न सकेको छैन।

उद्दार तथा राहतको कार्य तत्काल अघि बढ्न नसकेका कारण घरहरु भत्किएर पुरिएका लासहरु गन्हाइ रहेको कारण महामारी फैलिन सक्ने आसंका गरिएको छ ।

उद्दार तथा राहतको कार्य तत्काल अघि बढ्न नसकेका कारण घरहरु भत्किएर पुरिएका लासहरु गन्हाइ रहेले महामारी फैलिन सक्ने आसंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी