गोरखा लाप्राक सडक बहेक सबै सुचारु ।

गोरखा लाप्राक सडक बहेक सबै सुचारु ।

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौं, २ जेठ ।

गोरखाको बारपाकदेखि लाप्राकसम्मको २० किमि सडकबाहेक अन्य सबै सडक खुलिसकेको सडक विभागले जनाएको छ ।

वैशाख १२ को भूकम्पका कारण आएको सुख्खा पहिरोले अवरुद्ध भएका सडकलाई सफा गरी यातायात सञ्चालन गरिए पनि मंगलबारको भूकम्पले सिन्धुपाल्चोक, दोलखा र रसुवाका विभिन्न सडकखण्डमा थप पहिरो गई अवरोध आएको थियो ।

अवरुद्ध सबै सडकहरुमा आजबाट यातायात सञ्चालन भएको विभागले जनाएको छ । बारपाकदेखि लाप्राक सम्मको सडक पनि भोली देखि खुलाउने प्रयास भइरहेको विभागका उपमहानिर्देशक एवम् प्रवक्ता उमेश झाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी