आज बिहान मात्र दोलखा केन्द्रबिन्दु भएर तीनओटा भूकम्पको धक्का ।

आज बिहान मात्र दोलखा केन्द्रबिन्दु भएर तीनओटा भूकम्पको धक्का ।

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, बैशाख ३१ ।

आज बिहान दोलखा केन्द्रबिन्दु भएर तीनओटा भूकम्पको धक्का महसुस भएको छ । बिहान १२ बजेर १६ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केल, ३ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टर स्केल र ३ बजेर २३ मिनेटमा ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो मात्रै ४ रेक्टर भन्दा माथिका १६ ओटा भूकम्पको धक्का महशुस गरिएको थियो । जसमध्ये अधिकांशको केन्द्रबिन्दु दोलखा नै रहेको थियो । शाक्तिशाली भुकम्पपछि स साना धक्का आइराख्नु  सामान्य भएको भन्दै विज्ञहरुले नआत्तिई सचेत हुन आग्रह गर्दै आएका छन् ।

गत बैशाख १२ गते आएको शक्तिशाली भुकम्पपछि स साना धक्का आउने क्रम जारी रहँदा मंगलबार शक्तिशाली भूकम्प गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी