कक्षा १२ र स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित

कक्षा १२ र स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित

  • बुधबार, बैशाख ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२९ वैशाखमा गएकाे भूकम्पका कारण स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित भएकाे छ ।अागामी १४ जेठबाट सुरु हुने भनिएकाे परीक्षा स्थगित भएकाे हाे । त्रिभुवन विश्वविद्यालयले अर्काे सूचना जारी नभएसम्मलाई परीक्षा स्थगित गरिएकाे जनाएकाे छ ।

यस्तै, कक्षा १२ काे परीक्षा पनि सरेकाे छ । उक्त परीक्षा पनि अनिश्चितकालका लागि सारिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी