हिजो दिउँसो देखि बेपत्ता भएको अमेरिकी हेलीकोप्टर अझै भेटिएको छैन ।
भूकम्पमा परेकाहरुलाई खोजी तथा उद्धारका लागि दोलखा गएको हेलीकोप्टर बेपत्ता भएको छ । बेपत्ता हेलीकोप्टरको अहिलेसम्म पहिचान हुन नसकेको दोलखाका प्रहरी नायब उपरिक्षक अजय केसीले बताए ।
उनका अनुसार बेपत्ता हेलीकोप्टर खोजी गर्न नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । स्थानीय समुदायले पनि खोज्न सहयोग गरिरहेको डीएसपी केशीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline