धनकुटाको छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु ।

धनकुटाको छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु ।

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ, वैशाख २९  ।

धनकुटामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन् । धनकुटामा हिजो बेलुका वर्षा सँगै परेको चट्याङ लागेर चानुवा ९ का ४० बर्षीय भिमकुमारी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते विकको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । चट्याङ लागेर सोही स्थानका २० बर्षीय तिर्थमाया थापा घाइते भएका छन् ।

त्यस्तै गएराति नै वर्षासँगै परेको चट्याङ लागेर धनकुटा मरेकटहरे ५ का ३५ वर्षीय ताराबहादुर गुरुङको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी