गुल्मीमा सकेट बम फेला

गुल्मीमा सकेट बम फेला

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,२९ बैशाख ।

गुल्मीे सदरमुकाम तम्घासमा एक थान सकेट बम फेला परेको छ । तम्घास स्थित जिल्ला कृषि  विकास कार्यालय परिसरमा सकेट बम फेला परेको जिल्ला प्रहरीले कार्यालय गुल्मीले जनाएको छ ।

आज विहान कृषि विकास कार्यालय परिशरमा कम्पाउण्ड वाल लगाउनका लागि खन्ने क्रममा उक्त वम फेला परेको हो । वेवारिसे अवस्थामा फेला परेको उक्त वमलाई नेपाली सेना डिस्पोजल गराएको गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयमा फेला परेको उक्त सकेट वम द्वन्दको समयमा सुरक्षाकर्मिले राखेको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी