महाभूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्य आठ हजार एक सय ५१ पुग्यो ।

महाभूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्य आठ हजार एक सय ५१ पुग्यो ।

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, वैशाख २९ ।
गत वैशाख १२ को महाभूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्य आठ हजार एक सय ५१ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो तथ्यांक अनुसार १७ हजार ८ सय ६१ जना घाइते भएका छन् । मृतक मध्ये ७ हजार ९ सय ४१ जनाको शव आफन्तलाई बुझाइसकेको छ भने बाँकी २२ वटा शवको पहिचान हुन बाँकी छ ।

घाइते मध्ये ४ हजार ७ सय ७३ जनाको देशभर विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी उपचारपछि घर फर्किएका छन् । यसैबीच प्रहरीले भूकम्प पछि हराइरहेका स्वदेशी तथा विदेशी नागरिकको विवरण संकलन तथा खोजी कार्यका लागि छुट्टै डेस्क स्थापना गरेको छ ।

यस्तै आज पनि बिहानैबाट भग्नावशेश हटाउने तथा राहत वितरणको कार्य सुरु भएको छ । राहत वितरणमा सक्रिया विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थालाई वास्तविक पिडित सामु पुगी रहात वितरण गर्न स्थानीय प्रसाशनले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी