काठमाण्डौंमा एक्कासी अहिले व्यापक वर्षा शुरु भएको छ । मेघ गर्जन सहित र हावा सहित ठूलो पानी परीरहेको छ । केही मात्रामा अशिना समेत आएको छ । पानी पौने सात बजेदेखि पर्न शुरु गरेको हो । हावा हुरी पछि विद्युत समेत काटिएको छ केही ठाउमा ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline