काठमाण्डौ,२८ बैशाख ।
गुल्मीमा हिजो साझ परेको चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ । चट्याङ लागेर मुसिकोट ६ बगैचाकी ४३ वर्षकी सुमित्रा खराल र पौंदिअमराई –८ च्यानडाँडाका ४८ वर्षका धनि पाठकको मुत्यु भएको जिल्ला प्रहरीले कार्यालय गुल्मीले जनाएको छ ।
चट्याङ लागेर अन्य दुई जनाको घाइते भएका छन् । घाइते मध्ये नयागाउ २ बस्ने बर्ष ५५ बर्षिकी पबित्रा जिसीको अबस्था गम्भीर रहेको र उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline