भुकम्पपिडित पत्रकारलाई राहत वितरण गरिदै

भुकम्पपिडित पत्रकारलाई राहत वितरण गरिदै

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ ,२८ वैशाख ।नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले भुकम्प पिडित पत्रकारहरुलाई आज त्रिपाल लगायतका राहतका सामग्रि बाड्दैछ ।

काठमाण्डौ जिल्ला शाखामा आबद्ध १ सय ३५ जनालाई राहत सामाग्री वितरण गर्न लागेकोले सचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

महासंघको कार्यालय भृकुटीमण्डपमा दिउसो दुई ४५ मा राहत वितरणको कार्यक्रम राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी