भूकम्पको झड्काले एक जानाको मृत्यु

भूकम्पको झड्काले एक जानाको मृत्यु

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

अपराह्न ३:२३ बजे काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।

१२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताए ।

यो सहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी