काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,२७ बैशाख ।
विनाशकारी भूकम्प गएको १५ दिनपछि आज दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ । आज दिउँसो ३ बजेर २३ मा मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । काभ्रेलाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टरकोे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

दिउँसो गएको सहित हालसम्म ४ रेक्टर स्केलमाथिका १५९ वटा भूकम्पका धक्का महसुस भइसकेको छ । गत बैशाख १२ गतेको महाभूकम्पको धक्कापछि यस्ता सानातिना पराकम्पहरु अझैसम्म रोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी