नेपालमा जन्मिएर बिदेशमा बिभिन्न पेष व्यावसाय गरी बसेका नेपालीहरुबाट पनि भुकम्प पिडितलाई सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले बेल्जियमबाट नेपाल आई आफैले पिडितलाई पाल लगायतका राहत सामग्री वितरण गर्नुभएको छ ।
यसैगरी , भुकम्प अतिप्रभावित पर्वतको दक्षिणमा पर्ने रानीपानी गाबिसमा पर्वत सेवा समाज इजरायलको तर्फबाट प्राप्त राहत सामाग्री हस्तान्तरण गरि पर्वतका दक्षिणी गाबिसमा पुगेर भूकम्प प्रभावितहरुलाई बाडिएको छ ।
पर्वतको दक्षिणमा सबैभन्दा बढी भूकम्पले भौतिक संरचनामा क्षति पुगेको छ । गरिब र बिपन्न परिवारका घर भत्किएपछि बस्न र खान समस्या छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline







