विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार १९ पुग्यो

विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार १९ पुग्यो

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, बैशाख २७ ।
हालै गएको विनाशकारी भूकम्पबाट हालसम्म ८ हजार १९ जनाको मृत्यु भएको छ । उपत्यकामा मात्र मृत्यु हुनेको संख्या १ हजार ७ सय १३ रहेको छ । मध्यमान्चल क्षेत्रमा सबै भन्दा बढी ५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ भने पश्चिमान्चलमा ४ सय १७, पूर्वान्चलमा ५३ जना र मध्यपश्चिमान्चलमा २ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो तथ्यांक अनुसार १८ हजार ३५ जना घाइते भएका छन । सबै भन्दा बढी उपतयकामा ९ हजार २२ जना घाइते रहेका छन । यस्तै बिनासकारी भूकम्पका कारण अझै ५ सयभन्दा बढी हराइरहेका छन् । नेपाल प्रहरीका अनुसार हालसम्म ५ सय १६ जना हराइरहेको छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी