काठमाडौ, वैशाख २७ ।
पाल्पामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति रामपुरबाट बालुवा बोकेर सिलुवाका लागि छुटेको लु ३ त १४ ८१ नम्बरको ट्रयाक्टरले रामपुर–४ सिलुवामा पैदल यात्रुलाई ठककर दिँदा रामपुर–१२ समिडाडाका ६४ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ
ट्रयाक्टरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline