ताप्लेजुङमा फक्ताङलुङ रेडियो आजदेखि चल्न शुरु

ताप्लेजुङमा फक्ताङलुङ रेडियो आजदेखि चल्न शुरु

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फुङलिङ २७ बैशाख । ताप्लेजुङमा रहेको तागेरा मिडिया प्रा. लि.द्धारा संचालित रेडियो फक्ताङलुङ एफ.एम. ८९.४ मेगाहर्ज २८ दिनपछि आंशिक रुपमा आजदेखि प्रसारणमा आएको छ ।

गत चैत्र २९ गते, आईतबार साँझ ७:२५ बजे वर्षासँगै परेको चट्याङबाट टान्समीटर, दुईओटा एल.ई.डी. कम्प्यूटर, मीक्सर, जेनेरेटर र विभिन्न सामाग्री गरी ४ लाख बराबरको क्षति भएको थियो । चट्याङका कारण रेडियोको प्रसारण २८ दिनसम्म अबरुद्ध रहेको थियो ।

रेडियो पूर्ण रुपले प्रसारणमा आउन अझै केहि दिन लाग्ने स्टेशन म्यानेजर आलोक माबोहाङ लिम्बूले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी