भूकम्पका परी ५ सय बढि अझै बेपत्ता

भूकम्पका परी ५ सय बढि अझै बेपत्ता

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 काठमाडौं,  २७  वैशाख ।

भूकम्पका परी ५ सय भन्दा धेरै अझै बेपत्ता छन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ ।

प्रहरीका अनुसार ३ सय ७४ जना हराइरहेका छन् ।त्यसमध्ये धेरै लाङटाङ क्षेत्रमा हराएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए । उपत्यकामै ७४ जना हराएका छन् ।

बेपत्ता हुनेहरुको विवरण यहाँ हेर्न सकिन्छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी