काठमाण्डौ , २७ बैशाख ।
महाभूकम्पपछि आएको पहिरोमा हराइरहेकाको खोजीमा रसुवाको हाकु गोगने पुगेका आफन्त र नेपाल प्रहरीका ९ जनासहित २७ जना दुईतर्फि पहिरोको चेपुवामा परेका छन् ।
फिस्टेल एयरको हेलिकप्टरबाट शनिबार अपरान्ह पहिरो पन्छाउँदै हाकु ८ गोगने पुगेका उनीहरु लगत्तै आएको ठूलो पहिरोमा फसेका हुन् । शनिबार प्रहरी जवान मनोज मिश्र र कामदार सल्यानका चित्रमान पुनको शव फेला परेको छ । नागरिक दैनिकमा समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline