बैशाख २६ दाङ । अहिले विभिन्न क्षेत्रमा पुगेर कलाकारहरु भूकम्प पीडितहरुको राहतका लागि खटिरहेका छन् । देश विदेशमा उनीहरु राहतका लागि रकम उठाउन व्यस्त छन् ।
यसै मेसोमा दाङमा उत्सर्ग फिल्मस् नेपालले गरेको बिशेष सांगीतिक कार्यक्रमको आयोजना गऱ्यो ।
नायिका झरना थापा, निर्देशक दिनेश डिसीसहितका कलाकारहरुले विभिन्न सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए । यसबाट उठेको रकम भूकम्प पीडितहरुको सहयोगका लागि दिईने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline