दौलतपुर घाटमा नुहाउने क्रममा एक युवक बेपत्ता

दौलतपुर घाटमा नुहाउने क्रममा एक युवक बेपत्ता

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाण्डौ ,२६ बैशाख ।
कैलालीको टीकापुर नजिकै रहेको दौलतपुर घाटमा नुहाउने क्रममा आज एक युवक बेपत्ता भएका छन ।

टीकापुर नगरपलिका वडा नं. ९ ब्लक नं. १० का करिव बर्ष १९ का सागर थापा आज दिउंसो करीब २ बजेर ५ मिनेटमा नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । थापाको स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य जारी राखेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी