मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा ४ जनाको मुत्यु

मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा ४ जनाको मुत्यु

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ,२६ बैशाख ।

पूर्व पश्चिम राजमार्ग अन्तगर्त सप्तरीको शम्भुनाथ नगरपालीकामा २ बटा मोटरसाइकल एक आपसमा ठोक्क्दिा ४ जनाको मुत्यु भएको छ ।

कठौनामा आज दिउसो बा ६६ प १० ९१ र को  १८ प ८३ ५७ नम्बरको मोटरसाइकल आपसमा जुध्दा चारजनाको घटनास्थलमै मुत्यु भएको छ ।

मुत्यु हुनेमा बारा गरौल ५ का २२ बर्षिय बैजु प्रसाद फौजदार , दोलखा भिमेश्वर १० का १८ बर्षिय निमा तामाङ, सुनसरी ईटहरी १ का  २० बर्षिय सरद मगर  रहेको सप्तरी प्रहरीले जनाएको छ । मुत्तक अर्का ब्यक्तिको भने पहिचान हुन नसकेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी