प्रहरी र अपराधिबीच आज बिहान गोली हानाहान ।

प्रहरी र अपराधिबीच आज बिहान गोली हानाहान ।

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ २६ वैशाख  । 
ताप्लेजुङको साँवमा प्रहरी र अपराधिबीच गोली हानाहान भएको छ । सर्वाधिक खोजीको सुचिमा रहेका मन्डेला लिम्बुलाई आज बिहान पक्राउ गर्न पुगेको प्रहरी टोली माथि फाइरिङ भएपछि प्रहरीले पनि जावफी फाइरिङ  भएको हो ।

सदरमुकाम फुङलिङबाट एकदिनको पैदल दुरीमा रहेको साँव पुगेको प्रहरीले आज बिहान ५ बजे अभियुक्त मण्डेलाको घर घेराउ गरेको थियो । घर घेराउ गरेको सुचना पाएपछि  लिम्बु फाइरिङ गर्दै घरको माथिल्लो तलबाट भागेका छन् ।

प्रहरीले यसअघि पनि ४ पटकसम्म उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । लिम्बुलाई ४ वर्ष अगाडि काठमाडौमा एकजनाको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी