काठमाण्डौ,२६ बैशाख ।
चट्याङ लागेर दाङमा २ जनाको मुत्यु भएको छ । घोराही नगरपालिका १ रावतगाउँको झिंगुवामा चट्याङ लागेर रुकुम पीपल ६ घर भई हाल दाङको घोराहीमा डेरा गरी बस्ने २५ वर्षीया मनकुमारी नाथ केसी र उनका २ वर्षीया छोरा प्रतिक नाथ केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेराबाट घर जाँदै गर्दा दुबै आमाछोरालाई चट्याङ लागेको र उनीहरुको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline