भूकम्पबाट अति प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने

भूकम्पबाट अति प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २६ बैशाख।

भूकम्पबाट अति प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने भएको छ।

केन्द्रीयउ दैवि प्रकोप उद्धार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चौकीमा डाक्टर पठाउन लागेको खबर आजको नयाँ पत्रिकामा रामप्रसाद न्यौपानेले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछि फैलनसक्ने महामारी रोक्न प्रभावित क्षेत्रमा डाक्टर पठाउन लागिएको बताए।

छात्रवृत्तिमा अध्ययन गरेकार र काररामा सेवारत डाक्टरलाई गाउँ पठाउन लागिएको उनले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी